को. सारा सृष्टिको मालिक तपाईंलाई,
G. Em. D.
सारा सृष्टिको रक्षक तपाईंलाई हाम्रो हृदय समेतले आदर प्रणाम्,
G. Em. C. D
सदैव होस् तपाईंको गुणगान
D. G.
ह ह ह हल्लेलूयाह ह ह ह हल्लेलूयाह ह ह ह हल्लेलूयाह आमिन् (७)
G. C. D Em G. D. G.
(सब संसार टलेर जानेछ,
G. D.
टल्ने छैन तपाईंको वचन बितेर जानेछ यो जीवन,
C. D.
तर विश्वासी मर्दैन कहिले) (२) २.
D. G.
(नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति प्रशंसा,
G. D. C. D.
आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)
D. G
Discover more from Christian Worship Song Lyrics
Subscribe to get the latest posts sent to your email.
