मन यो मान्दैन नी (Man yo Maandiyo ni Lyrics)


Chord: G(मन यो मान्दैन नी राज्जै मन यो मान्दैनयेशूको निम्ति नगाए सम्म मनै मान्दैन) २ दिल यो मान्दैन नी राज्जै दिलयो मान्दैनयेशूको निम्ति ननाचे सम्म दिलै मान्दैन (लऊ है च्यांबा दिल खोलिनाचिदेऊ है कम्मर कसी) २ छैन यो मौका अरु कसैलाई मात्र हामीलाई २ (शान्ति नै छैन नी राज्जै शान्ति नै छैनयशूको निम्ति नगाए सम्म शान्ति नै छैन) २आरामनै छैन नी राज्जै आरामनै छैनयशूको निम्ति … Continue reading मन यो मान्दैन नी (Man yo Maandiyo ni Lyrics)

माराको तितो पानी (Marako Tito Pani) Lyrics


by  ADRIAN DEWAN (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २(तितो जीवन मिठो हुन्छ क्रुसले छुनालेकसुरहरु मेट्छन् येशूको रगतले धुनाले) २माराको तितो पानी भएछ मिठो परमेश्वर प्रेम हुनु हुन्छ आफु रित्तिएरअरुको भलाई गर्ने प्रेमपवित्र आत्मा द्वारा हाम्रो हृदयहरुमाखन्याईयको छ त्यो प्रेमस्वार्थ र घमण्डको तितोपनालाई मार्नेकाँठ हो क्रुस कलबरीकोजहाँ झुण्डेर ख्रीष्टले मिलाप गराउँनु भोपिता सित पापीहरूकोहो हो हो हो (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) … Continue reading माराको तितो पानी (Marako Tito Pani) Lyrics

साइनो कस्तो म सँग – Pradip Lamichhane Lyrics


Scale/Key: C MajorChords: C, G, F, AmLyrics: Pradip Lamichhane मेरो जीवन तपाईं सँगमाया सधैं पाउँछुसम्झिन्छु सधैं तपाईंलाईशान्ति आनन्द पाउँछु साइनो कस्तो मसँग प्रभुतपाईंको प्रेममा रमाउँछुकमजोरीमा पनि मतपाईंमात्र सोचेर चलाउँछु मेरो हृदयको गीतमातपाईंको नाम गाउछुसाहारा तपाईं होसधैंलाई म विश्वास गर्छु Saino kasto ma sanga Prabhu,Tapaainko premlai bandhhekoDuri purano metayeraNajik lyaunu bhayeko Mero jiwan tapaain sangaMaya sadhai paunchuSamjhinchu sadhai tapaainlaiShanti anand paunchu Saino kasto ma sanga PrabhuTapaainko premma ramaunchuKamajorima … Continue reading साइनो कस्तो म सँग – Pradip Lamichhane Lyrics

एउटै कुरा परमप्रभुलाई – Pradip Lamichhane lyrics


G or C Major Full lyrics of एउटै कुरा परमप्रभुलाई (“Eutai Kura Paramprabhulai”) by Pradip Lamichhane.Scale: Most versions are performed in G or C Major. Lyrics: अति दुर्बल म धेरै कमजोरी संसारले थुकेकोको नै छ र हे परमेश्वर तपाईँदेखि लुकेकोअति दुर्बल म धेरै कमजोरी संसारले थुकेकोके नै छ र हे परमेश्वर तपाईँदेखि लुकेको… एउटै कुरा को नै छ र हे परमेश्वर तपाईँ समान पुगेको…म जस्तो छुद्र पापीको निम्ति … Continue reading एउटै कुरा परमप्रभुलाई – Pradip Lamichhane lyrics

Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)


१. ईश्वर तपार्इं उदेकका छौ अपार महान्तमकासिंहासन शोभा विबखान अघात तेज महिमा । २. अथाह तपाईंको अनन्तकाल, हे आफैँआफ ईश्वरस्वर्गदूतले गर्दछन् दिन रात मान पूजा निरन्तर । ३. तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदोपछुताई काम्दै काम्दै आस मान पूजा म गर्छु । ४. तै पनि प्रभु आफैँआफ म पनि प्रेम गर्छुअँ मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो । ५. तपाईंको प्रेम छ अनुपम, अँ … Continue reading Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)

Halleluyah Hosanna Halleluyah (हल्लेलूयाह होसन्ना हल्लेलूयाह)


Scale: A, Meter C कोः हल्लेलूयाह होसन्ना हल्लेलूयाह (४) १. परमपिताको स्तुति गाऔं, हामीलाई बचाउने उनै हुन्सबै पापीलाई गर्छन् क्षमा, सबै रोगीलाई गर्छन् चङ्गा । २. धन्यवाद दिई उनको आसनमा, आनन्द भई आऊ उनको चरणमासङ्गीत गाउँदै खुसीले मुक्तिको पहरामा जयजय गरौं । ३. उनै हुन् हाम्रा परमपिता हामीलाई टिठाउँछन् सर्व सदाकालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा । ४. आमाले झैँ उनले शान्ति दिए दुनियाँको डरमा … Continue reading Halleluyah Hosanna Halleluyah (हल्लेलूयाह होसन्ना हल्लेलूयाह)

आज ख्रीष्टको जन्म भयो (Aaja Khristko Janma Bhayo)


Chorus: (आज ख्रीष्टको जन्म भयो बेथलेहेमको गाउँमा) २ (रमाउने दिन आयो, येशुको नाउँमा) २ (aaja khrisT-ko janma bhayo bethlehem-ko gaauň-maa) 2 (ramaaune din aayo, yeshu-ko naauň-maa) 2 aaja khrisT-ko janma bhayo.. Verse 1: (चम्किलो रहेछ पूर्वमा तारा उज्यालो पार्नलाई संसार सारा) २ (आऊ, आऊ साथि सँगी प्रभुमा’नै बिताउ यो जिन्दगि) २ (camkilo rahecha purba-maa taaraa ujyaalo paarna-laai sansaara saaraa) 2 (aau, aau saathi sangi prabhu … Continue reading आज ख्रीष्टको जन्म भयो (Aaja Khristko Janma Bhayo)

गाऔँ येशूजीको जयगान् (Gaaun Yeshujiko Jaigaan)


Chorus: गाऔँ येशूजीको जयगान्, गाऔँ येशूजीको शुभनाम Verse 1: यरूशलेम शहरको, बेथलेहेम गावैँमा (आज जन्म्यो बालक, जसको येशू नाम) २ (शान्तिको राजा, येशूलाई प्रणाम्) २ Verse 2: इम्मानुएलले जन्म लियो, हाम्रो भव भो उज्यालो (पापको विनाश भयो, सत्यले जित्यो) २ (सत्यको राजा, येशूलाई प्रणाम्) २ Verse 3: मसीह येशू, अवतार भयो, घृणा, हेला टाढ़ो भयो (प्रेम जन्म्यो, प्रेम बढ़्यो, प्रेम बढ़दै गो) २ (प्रेमिलो राजा, … Continue reading गाऔँ येशूजीको जयगान् (Gaaun Yeshujiko Jaigaan)

Muktidaataako Janma Diwasmaa


Chorus: (मुक्तिदाताको जन्म दिवसमा उदाए आशाको तारा आकाशमा) २ (गरे प्रसंशा, गरे महिमा स्वर्गदुतले स्वर्गमा परमेश्‍वरको) २ मुक्तिदाताको … (mukti-daataa-ko janma diwas-maa udaaye aashaa-ko taaraa aakaash-maa) 2 (gare prasaňshaa, gare mahimaa sworga-dut-le sworga-maa parmeshwor-ko) 2 mukti-daataa-ko … Verse 1: (आफैलाई रित्याई कमाराको रुपमा मानिस कहाँ आउनुभयो) २ (के नै पो थियो र इश्‍वरको पुत्रलाई दिन है उद्धार सारा संसारलाई) २ (aafai-laai rityaai kamaaraa-ko rupa-maa maanisa … Continue reading Muktidaataako Janma Diwasmaa

सिसिर यामको जाडोमा (Sisir Yaamko Jaadomaa Lyrics)


(सिसिर यामको जाडोमा डिसेम्बरको महिनामा बेथलेहेम गाउँको गोठैमा मुक्तिदाता प्रभु येशू) २ (sisir yaam-ko jaaDo-maa Disembar-ko mahinaa-maa bethlehem gaauň-ko goThai-maa mukti-daataa prabhu yeshu) 2 (जन्मनुभयो लौ सुन सबैले डम्फुको तालमा गाउ है सबैले) २ च्याक दुम धुम… च्याक दुम धुम… च्याक दुम धुम… (jan-manu-bhayo lau suna sabai-le Damfu-ko taala-maa gaau hai sabai-le) 2 cyaak dum dhum… cyaak dum dhum… cyaak dum dhum… (लौ है आस्यङ् … Continue reading सिसिर यामको जाडोमा (Sisir Yaamko Jaadomaa Lyrics)

तारणहार प्रभु जन्मिए (Taaranahaar Prabhu Janmiye)


Verse 1: तारणहार प्रभु जन्मिए, बेथलेहेम गावैँमा (ईश्‍वरको पुत्र आउनुभो, पापीहरूको माझमा) २ taaraNahaar prabhu janmiye, bethlehem gaawaiň-maa (ishwor-ko putra aaunu-bho, paapi-haru-ko majh-maa) 2 Verse 2: एकचोटि नियाली हेर, कथा होइन इतिहास हो (ईश्‍वरको महान्‌ योजनामा, हुनैपर्ने घटना हो) २ ek-coTi niyaali hera, kathaa hoina itihaas ho (ishwor-ko mahaan yojanaa-maa, hunai-parne ghaTnaa ho) 2 Verse 3: लौ है दाज्यू, दिदी, बहिनी, बुझ यो कथा प्रेमको … Continue reading तारणहार प्रभु जन्मिए (Taaranahaar Prabhu Janmiye)

Yo Ramaailo Mausam Saanjh (Album – Uddhar-ko Git-haru)


Chorus: (यो रमाइलो मौसम साँझ सारा दुनियाको माझ साथी, संगी, सबै मिलि नाचाउन हृदय खोलि गीत हामी गाउन येशुको जन्म उत्सव मनाउन) २ (yo ramaailo mausam saaňjha saaraa duniyaa-ko majha saathi, sangi, sabai mili naacauna ridai kholi git haami gaauna yeshu-ko janma utsab manaauna) 2 Verse 1: (यो खवर सारा संसार फैलियोस् खुशीले हर आँगन, भरियोस् ) २ (हरेक मुहारमा खुशी छाओस् सबको मनमा येशुको … Continue reading Yo Ramaailo Mausam Saanjh (Album – Uddhar-ko Git-haru)

Taaranahaar Prabhu Janmiye


Verse 1: तारणहार प्रभु जन्मिए, बेथलेहेम गावैँमा (ईश्‍वरको पुत्र आउनुभो, पापीहरूको माझमा) २ taaraNahaar prabhu janmiye, bethlehem gaawaiň-maa (ishwor-ko putra aaunu-bho, paapi-haru-ko majh-maa) 2 Verse 2: एकचोटि नियाली हेर, कथा होइन इतिहास हो (ईश्‍वरको महान्‌ योजनामा, हुनैपर्ने घटना हो) २ ek-coTi niyaali hera, kathaa hoina itihaas ho (ishwor-ko mahaan yojanaa-maa, hunai-parne ghaTnaa ho) 2 Verse 3: लौ है दाज्यू, दिदी, बहिनी, बुझ यो कथा प्रेमको … Continue reading Taaranahaar Prabhu Janmiye

Prabhu Yeshu-ko Janma Bhayo Gaai-ko Gothai-maa


Chorus: (प्रभु येशूको जन्म भयो गाईको गोठैमा पापीलाई भनी आए प्रभु मान्छेको चोलामा) २ (prabhu yeshu-ko janma bhayo gaai-ko goThai-maa paapi-laai bhani aaye prabhu maanche-ko colaa-maa) 2 ज्योतिषीहरू अघि बढे तारालाई हेरेर दर्शन गरी चढाए भेटी दण्डवत् गरेर। jyotisi-haru aghi baRhe taaraa-laai herera darshana gari caRhaaye bheTi daNDawat garera. Verse 1: (अचम्भित भए गोठालाहरू स्वर्गदूतलाई देखेर खबर दिन गए सबै नै साह्रै नै खुशी भएर) … Continue reading Prabhu Yeshu-ko Janma Bhayo Gaai-ko Gothai-maa

Param-prabhu Mero Sristikartaa


Verse 1: परमप्रभु मेरो सृष्‍टिकर्ता धन्यबाद जयजयकार महिमा तपाईं नै सबैको मुक्तिदाता (तारणहार पालनहार तपाईं मेरो ) २ param-prabhu mero srisTi-kartaa dhanyebaad jaijaikaar mahimaa tapaaiň nai sabai-ko mukti-daataa (taaraNahaar paalanahaar tapaaiň mero ) 2 मरेकोलाई बिउताउने प्रभु अन्धोलाई दृस्टि दिने प्रभु mareko-laai biutaaune prabhu andho-laai drisTi dine prabhu Verse 2: धन्येको भन्छु स्तुति म गर्छु बेथलेहेम गाउँमा जन्मनु भयो हाम्रो पापको लागि मर्नुभयो (तिन दिनको … Continue reading Param-prabhu Mero Sristikartaa

Muktidaataako Janma Diwasmaa


Chorus: (मुक्तिदाताको जन्म दिवसमा उदाए आशाको तारा आकाशमा) २ (गरे प्रसंशा, गरे महिमा स्वर्गदुतले स्वर्गमा परमेश्‍वरको) २ मुक्तिदाताको … (mukti-daataa-ko janma diwas-maa udaaye aashaa-ko taaraa aakaash-maa) 2 (gare prasaňshaa, gare mahimaa sworga-dut-le sworga-maa parmeshwor-ko) 2 mukti-daataa-ko … Verse 1: (आफैलाई रित्याई कमाराको रुपमा मानिस कहाँ आउनुभयो) २ (के नै पो थियो र इश्‍वरको पुत्रलाई दिन है उद्धार सारा संसारलाई) २ (aafai-laai rityaai kamaaraa-ko rupa-maa maanisa … Continue reading Muktidaataako Janma Diwasmaa

Lau Hera Purba Chitij Camkilo Taaraa Camkiyo


Chorus: लौ हेर पुर्ब क्षितिज चम्किलो तारा चम्कियो (जन्मे मुक्तिदाता येशू बेथलेहेम शहरमा) २ lau hera purba chitij camkilo taaraa camkiyo (janme mukti-daataa yeshu bethlehem shahar-maa) 2 Verse 1: थरथर कम्ने गोठाला बीच स्वर्गदुत पहिले गएँ (प्रशांस गर्दै येशू जन्मेको खवर तिनलाई दिएँ) २ thar-thara kamne goThaalaa bic sworga-dut pahile gayeň (prashaaňsa gardai yeshu janmeko khavara tin-laai diyeň) 2 गोठालाहरू हर्षले भरि दौडिए गोठैमा (लौ … Continue reading Lau Hera Purba Chitij Camkilo Taaraa Camkiyo

Laalu Paate Fulera Aayo


लालु पाते फुलेर आयो बडा दिनले खुसि ल्यायो बडा दिनको सुभकामना फुलेर आयो बडा दिनले खुसि ल्यायो बडा दिनको सुभकामना laalu paate fulera aayo baDaa din-le khusi lyaa-yo baDaa din-ko subha-kaam’naa fulera aayo baDaa din-le khusi lyaayo baDaa din-ko subha-kaam’naa यो जोबनमा नौलो नौलो धेरै गीत गाए बडा दिनको सुभकामना छर्दै यहाँ आए yo jobana-maa naulo naulo dherai gita gaaye baDaa din-ko subha-kaam’naa chardai yahaaň … Continue reading Laalu Paate Fulera Aayo