Chorus:
गाऔँ येशूजीको जयगान्,
गाऔँ येशूजीको शुभनाम
Verse 1:
यरूशलेम शहरको,
बेथलेहेम गावैँमा
(आज जन्म्यो बालक,
जसको येशू नाम) २
(शान्तिको राजा,
येशूलाई प्रणाम्) २
Verse 2:
इम्मानुएलले जन्म लियो,
हाम्रो भव भो उज्यालो
(पापको विनाश भयो,
सत्यले जित्यो) २
(सत्यको राजा,
येशूलाई प्रणाम्) २
Verse 3:
मसीह येशू, अवतार भयो,
घृणा, हेला टाढ़ो भयो
(प्रेम जन्म्यो, प्रेम बढ़्यो,
प्रेम बढ़दै गो) २
(प्रेमिलो राजा,
येशूलाई प्रणाम्) २
Chorus:
गाऔँ येशूजीको जयगान्,
गाऔँ येशूजीको शुभनाम
Verse 1:
यरूशलेम शहरको,
बेथलेहेम गावैँमा
(आज जन्म्यो बालक,
जसको येशू नाम) २
(शान्तिको राजा,
येशूलाई प्रणाम्) २
Verse 2:
इम्मानुएलले जन्म लियो,
हाम्रो भव भो उज्यालो
(पापको विनाश भयो,
सत्यले जित्यो) २
(सत्यको राजा,
येशूलाई प्रणाम्) २
Verse 3:
मसीह येशू, अवतार भयो,
घृणा, हेला टाढ़ो भयो
(प्रेम जन्म्यो प्रेम बढ़्यो,
प्रेम बढ़दै गो) २
(प्रेमिलो राजा,
येशूलाई प्रणाम्) २
Discover more from Christian Worship Song Lyrics
Subscribe to get the latest posts sent to your email.
