भेड़ी गोठ चर्दा नि चर्दा ( bedi goth caddani cadda)
१. भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो(लौ अब ल्याए गोठैमा गोठालाहरूले)(२) २. आगोका वरि नि परि गोठाला बसे(आफ्ना नि आफ्ना खोरैमा भेड़ी है सबै पसे)(२) ३. सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो(यो ज्योति केको भन्दै नि गोठाला सबै उठे)(२) ४. स्वर्गदूत छेउमा देखि डरले सब कामे(“नडराऊ, सुन सुसमाचार” भनी है दूतले थामे)(२) ५. गाईको गोठैमा सुन बेथलेहेम गाउँमा(तारणहार प्रभु जन्मिए गई हेर त्यो ठाउँमा)(२) Continue reading भेड़ी गोठ चर्दा नि चर्दा ( bedi goth caddani cadda)
