Scale: G, Time: 3/4
१. ईश्वर महाराजलाई गर प्रणाम, अँ गाऊँ, उनका गुण सामर्थ र प्रेम
जो हाम्रा छन् ढाल र रक्षक सधैँ, जो बस्छन् प्रतापमा पैहर् न स्तुत्यलाई ।
२. प्रताप अनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो डेरा आकाश
हुन् रथ उनका, गर्जनका बादलहजार बतासका पखेटामा हुन्छन् सवार ।
३. भूलोक अनि त्यसका उदेकका धन बसाल्यौ तपाईंले सर्वशक्तिमान्
स्थिर आज्ञाले गर् यो दरिलो त्यसलाई र घेर् यो समुद्रले खाष्टाले झैँ ।
४. तपाईंको निधोले राखी विश्वास सब खाँचो अन्सारको भेट्छ निकास
तपाईंको अनुग्रह अपार छ सब रीत हे कर्ता, हे रक्षक, हे त्राणक, हे मित ।
५. तपाईंको सब प्रेम, कसरी बयान, ती हावा र घाम छन् प्रकाशमान्
पहाडबाट झर्छ र छिर्छं तराई, अँ बर्षा र शीतमा चुहुन्छ सधैँ ।
Discover more from Christian Worship Song Lyrics
Subscribe to get the latest posts sent to your email.
