मन यो मान्दैन नी (Man yo Maandiyo ni Lyrics)


Chord: G(मन यो मान्दैन नी राज्जै मन यो मान्दैनयेशूको निम्ति नगाए सम्म मनै मान्दैन) २ दिल यो मान्दैन नी राज्जै दिलयो मान्दैनयेशूको निम्ति ननाचे सम्म दिलै मान्दैन (लऊ है च्यांबा दिल खोलिनाचिदेऊ है कम्मर कसी) २ छैन यो मौका अरु कसैलाई मात्र हामीलाई २ (शान्ति नै छैन नी राज्जै शान्ति नै छैनयशूको निम्ति नगाए सम्म शान्ति नै छैन) २आरामनै छैन नी राज्जै आरामनै छैनयशूको निम्ति … Continue reading मन यो मान्दैन नी (Man yo Maandiyo ni Lyrics)

माराको तितो पानी (Marako Tito Pani) Lyrics


by  ADRIAN DEWAN (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २(तितो जीवन मिठो हुन्छ क्रुसले छुनालेकसुरहरु मेट्छन् येशूको रगतले धुनाले) २माराको तितो पानी भएछ मिठो परमेश्वर प्रेम हुनु हुन्छ आफु रित्तिएरअरुको भलाई गर्ने प्रेमपवित्र आत्मा द्वारा हाम्रो हृदयहरुमाखन्याईयको छ त्यो प्रेमस्वार्थ र घमण्डको तितोपनालाई मार्नेकाँठ हो क्रुस कलबरीकोजहाँ झुण्डेर ख्रीष्टले मिलाप गराउँनु भोपिता सित पापीहरूकोहो हो हो हो (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) … Continue reading माराको तितो पानी (Marako Tito Pani) Lyrics

साइनो कस्तो म सँग – Pradip Lamichhane Lyrics


Scale/Key: C MajorChords: C, G, F, AmLyrics: Pradip Lamichhane मेरो जीवन तपाईं सँगमाया सधैं पाउँछुसम्झिन्छु सधैं तपाईंलाईशान्ति आनन्द पाउँछु साइनो कस्तो मसँग प्रभुतपाईंको प्रेममा रमाउँछुकमजोरीमा पनि मतपाईंमात्र सोचेर चलाउँछु मेरो हृदयको गीतमातपाईंको नाम गाउछुसाहारा तपाईं होसधैंलाई म विश्वास गर्छु Saino kasto ma sanga Prabhu,Tapaainko premlai bandhhekoDuri purano metayeraNajik lyaunu bhayeko Mero jiwan tapaain sangaMaya sadhai paunchuSamjhinchu sadhai tapaainlaiShanti anand paunchu Saino kasto ma sanga PrabhuTapaainko premma ramaunchuKamajorima … Continue reading साइनो कस्तो म सँग – Pradip Lamichhane Lyrics

एउटै कुरा परमप्रभुलाई – Pradip Lamichhane lyrics


G or C Major Full lyrics of एउटै कुरा परमप्रभुलाई (“Eutai Kura Paramprabhulai”) by Pradip Lamichhane.Scale: Most versions are performed in G or C Major. Lyrics: अति दुर्बल म धेरै कमजोरी संसारले थुकेकोको नै छ र हे परमेश्वर तपाईँदेखि लुकेकोअति दुर्बल म धेरै कमजोरी संसारले थुकेकोके नै छ र हे परमेश्वर तपाईँदेखि लुकेको… एउटै कुरा को नै छ र हे परमेश्वर तपाईँ समान पुगेको…म जस्तो छुद्र पापीको निम्ति … Continue reading एउटै कुरा परमप्रभुलाई – Pradip Lamichhane lyrics

सृष्टिकर्ता सिंहासनमा (Shristikarta Singhasanma)


१. सृष्टिकर्ता सिंहासनमा तारा र घामको महिमाजीवनदाता सब आत्माको हर प्रेमी जनको छेउ हो । २. जीवनको घाम तपाईंको बल हामीलाई पार्छ प्रतिफलआशाको तारा रातैमा हाम्रो विश्वास प्रभु बढाऊ । ३. बिना तपाईं सब मध्यरात, ज्योति तपाईंको प्रेमी हातइन्द्रेणी दयाको प्रकाश पापबाहेक सब तपाईंको साथ । ४. जीवनदाता उँधो उँभो प्रेमको किरण सच उज्यालोतपाईंको शुद्ध सिंहासन छेउ हामीलाई प्रभु ठाउँ देऊ । ५. सत्यले हामीलाई … Continue reading सृष्टिकर्ता सिंहासनमा (Shristikarta Singhasanma)

Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)


१. ईश्वर तपार्इं उदेकका छौ अपार महान्तमकासिंहासन शोभा विबखान अघात तेज महिमा । २. अथाह तपाईंको अनन्तकाल, हे आफैँआफ ईश्वरस्वर्गदूतले गर्दछन् दिन रात मान पूजा निरन्तर । ३. तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदोपछुताई काम्दै काम्दै आस मान पूजा म गर्छु । ४. तै पनि प्रभु आफैँआफ म पनि प्रेम गर्छुअँ मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो । ५. तपाईंको प्रेम छ अनुपम, अँ … Continue reading Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)

Ishwor Maharajlai Gara Pranam (ईश्वर महाराजलाई गर प्रणाम)


Scale: G, Time: 3/4 १. ईश्वर महाराजलाई गर प्रणाम, अँ गाऊँ, उनका गुण सामर्थ र प्रेमजो हाम्रा छन् ढाल र रक्षक सधैँ, जो बस्छन् प्रतापमा पैहर् न स्तुत्यलाई । २. प्रताप अनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो डेरा आकाशहुन् रथ उनका, गर्जनका बादलहजार बतासका पखेटामा हुन्छन् सवार । ३. भूलोक अनि त्यसका उदेकका धन बसाल्यौ तपाईंले सर्वशक्तिमान्स्थिर आज्ञाले गर् यो दरिलो त्यसलाई र … Continue reading Ishwor Maharajlai Gara Pranam (ईश्वर महाराजलाई गर प्रणाम)

Mahan Shristi Kartaa (महान् सृष्टिकर्ता)


(To God Be The Glory) Scale: G, Time 3/4 १. महान् सृष्टिकर्ता परमेश्वरको जय संसारला ई प्रेम गरी ख्रीष्ट पुत्र पठाएजो प्राण आफ्नो त्यागी बने तारणहार र सबैको लागि खोले स्वर्गद्वार। कोः स्तुति गाऊ (२), उनको वचन सुनाऊ, स्तुति गाऊ (२), सबै मिली रमाऊयेशू पुत्रद्वारा पिताकहाँ आऊ र ईश्वरको जयजयकार स्तुति चढाऊ। २. हो रगतले किनेको पूरो उद्धार, विश्वासीहरूलाई ईश्वरको करारजो सबभन्दा तुच्छ, त्यो विश्वास … Continue reading Mahan Shristi Kartaa (महान् सृष्टिकर्ता)

Halleluyah Hosanna Halleluyah (हल्लेलूयाह होसन्ना हल्लेलूयाह)


Scale: A, Meter C कोः हल्लेलूयाह होसन्ना हल्लेलूयाह (४) १. परमपिताको स्तुति गाऔं, हामीलाई बचाउने उनै हुन्सबै पापीलाई गर्छन् क्षमा, सबै रोगीलाई गर्छन् चङ्गा । २. धन्यवाद दिई उनको आसनमा, आनन्द भई आऊ उनको चरणमासङ्गीत गाउँदै खुसीले मुक्तिको पहरामा जयजय गरौं । ३. उनै हुन् हाम्रा परमपिता हामीलाई टिठाउँछन् सर्व सदाकालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा । ४. आमाले झैँ उनले शान्ति दिए दुनियाँको डरमा … Continue reading Halleluyah Hosanna Halleluyah (हल्लेलूयाह होसन्ना हल्लेलूयाह)