१. सृष्टिकर्ता सिंहासनमा तारा र घामको महिमा
जीवनदाता सब आत्माको हर प्रेमी जनको छेउ हो ।
२. जीवनको घाम तपाईंको बल हामीलाई पार्छ प्रतिफल
आशाको तारा रातैमा हाम्रो विश्वास प्रभु बढाऊ ।
३. बिना तपाईं सब मध्यरात, ज्योति तपाईंको प्रेमी हात
इन्द्रेणी दयाको प्रकाश पापबाहेक सब तपाईंको साथ ।
४. जीवनदाता उँधो उँभो प्रेमको किरण सच उज्यालो
तपाईंको शुद्ध सिंहासन छेउ हामीलाई प्रभु ठाउँ देऊ ।
५. सत्यले हामीलाई छुडाऊ, मरेको हृदयलाई जगाऊ
र हरेक आत्मा तपाईंको आगो र ज्योतिले पूर्ण होस् ।
Bhajan,C (A),3/4,
Discover more from Christian Worship Song Lyrics
Subscribe to get the latest posts sent to your email.
