Scale:G Time:3/4
कोः रमाऊ धर्मी हो यहवेमा नम्रलाई सुहाउँछ उनको स्तुति (२)
१. वीणा बजाउँदै दण्डवत् गर सितार दश तारको बजाई गाऊ (२)
ठूलो गान यहवेलाई गाऊ स्वर ठूलो गरी बजाऊ ।
२. यहवेको वचन सोझै छ काम सर्व सच्चाइमा हुँदै छ (२)
निया धर्मलाई स्नेह गर्दछ, करुणाले पृथ्वी भरिएको छ ।
३. यहवेको वचनले आकाश बनियो मुखैको स्वासले सर्व सेना (२)
जसले समुद्र थुपर् याउँछ, गहिराइलाई ढुकुटीमा राख्दछ ।
Discover more from Christian Worship Song Lyrics
Subscribe to get the latest posts sent to your email.
