Sublime gracia (ya libre soy) – Amazing grace (my chains are gone) Lyrics


Original: Amazing Grace (My chains are gone)Compositor: John Newton, Chris Tomlin, Louie Giglio Sublime Gracia del Señor,que a un infeliz salvóFui ciego mas hoy veo yo,perdido y El me halló Su Gracia me enseñó a temer,mis dudas ahuyentó¡Oh! Cuán precioso fue a mi sercuando El me transformó Ya libre soy, Dios me salvóy mis cadenas ya El rompió,y como un río fluye el perdónSublime Gracia, Inmenso … Continue reading Sublime gracia (ya libre soy) – Amazing grace (my chains are gone) Lyrics

Cuan Grande Es Él (How Great Thou Art) Lyrics


Stanza 1: Señor, mi Dios, al contemplar los cielos,
el firmamento y las estrellas mil;
al oír tu voz en los potentes truenos
y ver brillar el sol en su cenit.

Coro:
Mi corazón entona la canción:
¡Cuán grande es Él! ¡Cuán grande es Él!
Mi corazón entona la canción:
¡Cuán grande es Él! ¡Cuán grande es Él! Continue reading Cuan Grande Es Él (How Great Thou Art) Lyrics

En Belan Ellam Neerthanaiya (என் பெலன் எல்லாம் நீர்தானய்யா)


Writer: Ben Samuel Lyrics:என் பெலன் எல்லாம் நீர்தானய்யாஎன் பலவீனம் அறிந்தவர் நீர்தானய்யாஎன் பெலன் எல்லாம் நீர்தானய்யாஎன் பலவீனம் அறிந்தவர் நீர்தானய்யா நான் சோர்ந்து போகும் நேரத்தில்நீர்தானே தாங்குகிறீர்என் கரம் பிடித்து நடத்துகிறீர்நீர்தானே எனக்குள்ள பெலன் பாதை தெரியா நேரத்தில்நீர்தானே வழி காட்டுகிறீர்என் கால்களை உறுதிப்படுத்துகிறீர்நீர்தானே எனக்குள்ள பெலன் நான் பயந்து கலங்கும் நேரத்தில்நீர்தானே சமாதானம் தருகிறீர்என் கண்ணீரை துடைக்கிறீர்நீர்தானே எனக்குள்ள பெலன் என்னை தள்ளாடி நிற்கையில்நீர்தானே ஸ்திரப்படுத்துகிறீர்என் பாரங்களை சுமக்கிறீர்நீர்தானே எனக்குள்ள பெலன் Scale (Key): Often in C Major or D Major. (Ben Samuel’s official … Continue reading En Belan Ellam Neerthanaiya (என் பெலன் எல்லாம் நீர்தானய்யா)

सृष्टिकर्ता सिंहासनमा (Shristikarta Singhasanma)


१. सृष्टिकर्ता सिंहासनमा तारा र घामको महिमाजीवनदाता सब आत्माको हर प्रेमी जनको छेउ हो । २. जीवनको घाम तपाईंको बल हामीलाई पार्छ प्रतिफलआशाको तारा रातैमा हाम्रो विश्वास प्रभु बढाऊ । ३. बिना तपाईं सब मध्यरात, ज्योति तपाईंको प्रेमी हातइन्द्रेणी दयाको प्रकाश पापबाहेक सब तपाईंको साथ । ४. जीवनदाता उँधो उँभो प्रेमको किरण सच उज्यालोतपाईंको शुद्ध सिंहासन छेउ हामीलाई प्रभु ठाउँ देऊ । ५. सत्यले हामीलाई … Continue reading सृष्टिकर्ता सिंहासनमा (Shristikarta Singhasanma)

Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)


१. ईश्वर तपार्इं उदेकका छौ अपार महान्तमकासिंहासन शोभा विबखान अघात तेज महिमा । २. अथाह तपाईंको अनन्तकाल, हे आफैँआफ ईश्वरस्वर्गदूतले गर्दछन् दिन रात मान पूजा निरन्तर । ३. तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदोपछुताई काम्दै काम्दै आस मान पूजा म गर्छु । ४. तै पनि प्रभु आफैँआफ म पनि प्रेम गर्छुअँ मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो । ५. तपाईंको प्रेम छ अनुपम, अँ … Continue reading Ishwor Tapai Udekka (ईश्वर तपार्इं उदेकका छौ)

Ramau Dharmi Ho (रमाऊ धर्मी हो यहवेमा)


Scale:G Time:3/4 कोः रमाऊ धर्मी हो यहवेमा नम्रलाई सुहाउँछ उनको स्तुति (२) १. वीणा बजाउँदै दण्डवत् गर सितार दश तारको बजाई गाऊ (२)ठूलो गान यहवेलाई गाऊ स्वर ठूलो गरी बजाऊ । २. यहवेको वचन सोझै छ काम सर्व सच्चाइमा हुँदै छ (२)निया धर्मलाई स्नेह गर्दछ, करुणाले पृथ्वी भरिएको छ । ३. यहवेको वचनले आकाश बनियो मुखैको स्वासले सर्व सेना (२)जसले समुद्र थुपर् याउँछ, गहिराइलाई ढुकुटीमा … Continue reading Ramau Dharmi Ho (रमाऊ धर्मी हो यहवेमा)

Ishwor Maharajlai Gara Pranam (ईश्वर महाराजलाई गर प्रणाम)


Scale: G, Time: 3/4 १. ईश्वर महाराजलाई गर प्रणाम, अँ गाऊँ, उनका गुण सामर्थ र प्रेमजो हाम्रा छन् ढाल र रक्षक सधैँ, जो बस्छन् प्रतापमा पैहर् न स्तुत्यलाई । २. प्रताप अनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो डेरा आकाशहुन् रथ उनका, गर्जनका बादलहजार बतासका पखेटामा हुन्छन् सवार । ३. भूलोक अनि त्यसका उदेकका धन बसाल्यौ तपाईंले सर्वशक्तिमान्स्थिर आज्ञाले गर् यो दरिलो त्यसलाई र … Continue reading Ishwor Maharajlai Gara Pranam (ईश्वर महाराजलाई गर प्रणाम)